सामग्रीमा जानुहोस्

कुरिया

Wiktionaryबाट

कुरिया

नाम

ना॰ [कुर्+इयो १. अरूको जग्गाजमिनमा घरबास गरी तिरो तिरेर बस्ने रैती; बिर्तावारको जग्गामा घर बनाएर बस्ने मोही (एक प्रकारको बाँधा॰ । वि॰ २. कुनै मालमत्ता, जग्गाजमिन आदि कुर्ने (व्यक्ति॰; कुरुवा ।

  1. अङ्ग्रेजी: