सामग्रीमा जानुहोस्

कुरिन

Wiktionaryबाट

कुरिन

नाम

ना॰ १. हँसिया, खुर्पा आदि हतियारमा धार लगाउन, सान बनाउन हुने खस्रो कालो ढुङ्गो । २. मैदाझैँ धूलो तुल्याई लाहासँग मिसाएर पकाई सान बनाउने काममा प्रयोगमा आउने, ठूला नदीका किनारमा कतै–कतै थुप्रिएर रहने किर्कौँले ढुङ्गो ।

  1. अङ्ग्रेजी: