सामग्रीमा जानुहोस्

कुरिज

Wiktionaryबाट

कुरिज

नाम

ना॰ [फा॰ कुरीँजे १. चराचुरुङ्गीका पुराना प्वाँखहरू झरेर आउने नयाँ प्वाँखहरूको उम्राइ । २. कुर्चा । ३. उत्तीर्ण नभएर धेरै वर्षसम्म एउटै कक्षामा डल्लिइरहने स्थिति । ४. असफलता ।

  1. अङ्ग्रेजी: