कुरकुरे२
स्वरूप
कुरकुरे२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [कुरकुर+ए] कुरकुर शब्द गर्ने; कुरकुरको आवाज निकाल्ने । ~ बैँस— ना॰ भर्खर–भर्खर आउन लागेको वा जोबनको अल्लारेपना ननिख्रिएको बैँस; कुखुरेबैँस । ~ रोटी— ना॰ घिउ– चिनीमा खस्रो पीठो मुछेर पकाइने एक प्रकारको मिठाई (खजुरी॰ । ~ हाड— ना॰ ढाडमा हुने नरम हाड ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: