कुयेँत्रो
स्वरूप
कुयेँत्रो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. ज्यादा घोटिएर वा रगडिएर पातलिँदै लुगा फाटेको ठाउँ । (उदा॰— भएको एउटा लुगामा पनि कुयेँत्रो लागिसक्यो, के लाएर बिहेमा जानु <) । २. कीला, काँडा आदिमा लुगा अड्केर च्यातिएको ठाउँ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: