कुम्ल्याउनु
स्वरूप
कुम्ल्याउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ १. कुम्लो पार्नु; पोको बाँध्नु । २. बोकेर लानु । ३. जम्मै हातलागी गर्नु । कुम्ल्यौटो— ना॰ १. कुम्लो पार्नका निम्ति उपयोग गरिने बर्को वा यस्तै कपडा । (उदा॰— घरमा यौटा कुम्ल्यौटोसम्म नभएपछि कसरी सामान लैजानु ;) । २. चकटी । ३. रुमाल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: