सामग्रीमा जानुहोस्

कुम्ले

Wiktionaryबाट

कुम्ले

नाम

वि॰ [कुम्लो+ए] १. कुम्लो बोक्ने; कुम्लो बोकेको वा कुम्लोजस्तो । २. परदेशी चालको । ३. पाएजति सोहोर्न खोज्ने खालको । ४. मगन्ते । ~ बिहे— ना॰ १. केही दिनको बाटो पर गएर वा बेहुलीकै घरगाउँमा बसेर गरिने छोटकरी किसिमको बिहे; परदेशी चालको बिहे । २. बाजा नबजाई थोरै जन्ती लगेर वा जन्तीविना नै गरिने बिहा ।

  1. अङ्ग्रेजी: