कुम्भकर्ण
स्वरूप
कुम्भकर्ण
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰] १. केकसीको गर्भबाट जन्मेको, विश्रवा मुनिको माहिँलो छोरो; छ महिनासम्म सुत्ने भनी प्रसिद्ध रावणको माहिँलो भाइ । २. पूर्वी नेपालमा पर्ने हिमालयको एक शृङ्खला । वि॰ ३. धेरै सुत्ने; सुताहा । ४. महाको अल्छी ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: