सामग्रीमा जानुहोस्

कुमाले

Wiktionaryबाट

कुमाले

नाम

ना॰ [सं॰ कुम्भकारे १. माटाका भाँडाकुँडा बनाउने एक जाति; कुम्भकार; कुम्हाल । २. कानको माथिल्लो लोतीमा मङ्गलका निम्ति लगाइने मुन्द्रो; बाँडेमुन्द्रो — को चक्र— ना॰ कालको परिवर्तनशील स्वरूप, प्रकृति वा गति; जीवनमा पर्ने सुखदुःखको घुमाइफिराइ ।

  1. अङ्ग्रेजी: