कुमालकोटी
स्वरूप
कुमालकोटी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कुम्भकार+कीट] भित्तातिर माटाको गोला बनाएर बस्ने, बारुलाका आकारको नीलो लाम्चो एक कीरो । (यसले कुनै कीरो खोजेर ल्याई आ६नो गोलाभित्र थुन्छ र आ६नो भुँभुँ शब्द सुनाउँदै त्यस कीरालाई पनि आफैँजस्तो कुमालकोटी नै बनाउँछ भन्ने धारणा छ॰ । — को न्याय— ना॰ अरूलाई आ६ना सिद्धान्त वा मतमा ल्याउने खुबी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: