कुफ्री
स्वरूप
कुफ्री
नाम
ना॰ आलुको एक जात जनाउने शब्द । ~ चन्द्रमुखी— ना॰ एक जातको आलुको नाम । ~ ज्योति— ना॰ आलुको एक जात । ~ सिन्दुरी— ना॰ खास गरी तराई खण्डमा हुने एक जातको आलु ।
"https://ne.wiktionary.org/w/index.php?title=कुफ्री&oldid=48072" बाट अनुप्रेषित