कुपन
स्वरूप
कुपन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰] दैनिक उपभोगका सरसामान कसैलाई निर्धारित परिमाणमा दिनू भनी लेखिएको प्रामाणिक पत्र वा पुर्जा । ~ प्रणाली— ना॰ त्यस्ता सरसामान लिन कुपनको अनिवार्यता हुने प्रणाली ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: