कुन्जा१
स्वरूप
कुन्जा१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰ कुन्दे १. धोबीले कपडा सम्म्याउन र पालिस चम्काउन कपडामा ठोक्ने गोलाकार काठको ठूलो मुङ्ग्रो । २. एक किसिमको मुङ्ग्रो; सानो घन । ३. काँधमा अड्याइने बन्दुकको फराकिलो काठको भाग; कुन्दा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: