कुनु
नाम
ना॰ [सं॰ कोणे १. कुनै दुईतिरका भित्ता जोरिएको वा दुई दिशाका बीचको भित्री भाग; कोप्चो परेको ठाउँ; कुना; कोण । विप॰ छेउ । २. सुत्केरी बस्ने कोठो ।