कुदृष्टि
नाम
ना॰ [सं॰] अधिकारविना वा नराम्रो उद्देश्यले कसैमाथि आँखा लगाउने काम; खराब चालको हेराइ; अनुचित दृष्टि ।