सामग्रीमा जानुहोस्

कुदिन

Wiktionaryबाट

कुदिन

नाम

ना॰ [सं॰] १. स्थितिविपरीत भएको दिन; अशुभ घटना घटेको दिन वा सङ्कटमा परेको दिन; खराब दिन । २. झरी, बादल धेरै लागेको दिन; दुर्दिन ।

  1. अङ्ग्रेजी: