कुण्ठा
स्वरूप
कुण्ठा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै व्यक्तिमा सुषुप्त रूपले रहने मानसिक असन्तुष्टि वा अतृप्तिको भावना । २. प्रगतिका कार्यमा बाधा पुथ्याउने सङ्कोच वा लाजले युक्त हीन मनोभाव । ३. बाधा– अड्काउ; अवरोध । — ग्रस्त— वि॰ लज्जा, सङ्कोच आदिले प्रगति गर्न नसकेको; प्रतिभा नफुरेको; कुण्ठाले युक्त; कुण्ठित ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: