कुटो
स्वरूप
कुटो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कुट्टके फूलबारी, करेसाबारी आदिमा गोडमेल गर्दा प्रयोग गरिने कोदालाका आकारको हलुका सानो फलामे हतियार । ~ कोदालो— ना॰ १. कुटो र कोदालो; खेती गर्दा प्रयोगमा ल्याइने ससानो हाते साधन । २. खेतीपातीको काम; कृषिकर्म ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: