सामग्रीमा जानुहोस्

कुटुम्बिनी

Wiktionaryबाट

कुटुम्बिनी

नाम

ना॰ १. धेरै सन्तान जन्माउने नारी; पत्नी; स्त्री । २. रातो–रातो रबको डाँठ हुने एक जातको दूधे झार । वि॰ ३. जहानियाँ (स्त्री॰ । कुटुम्बी— वि॰ गृहस्थी; जहान–परिवार र नाता– गोता भएको । कुटुम्बेरी— ना॰ १. कुटुम्बको वा कुटुम्बको जस्तो सम्बन्ध । वि॰ २. नातागोताभित्रको; साइनु पर्ने; सम्बन्धी ।

  1. अङ्ग्रेजी: