कुटुनी१
स्वरूप
कुटुनी१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कुट्टिनी] १. केटीहरू फकाई परपुरुषसँग फसाउने र पैसा कमाउने आइमाई; कामुक पुरुषका लागि वेश्या उपलब्ध गराइदिने नारी; कुटिनी । २. चुक्ली लगाएर दुई पक्षका बीचमा झगडा गराइदिने स्त्री ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: