कुटी२
स्वरूप
कुटी२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [कुट्+ई] गाईवस्तुलाई खुवाउन टुक्रा पारी काटेको घाँस–पराल (मदेस) । — घा— ना॰ १. भएभरको श्रीसम्पत्ति; सर्वस्व; लट्टिपट्टी । २. कुटपिटबाट भएको घाउ । ~ माम— ना॰ चामलको भात (बालबोलीमा॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: