कुच्र–नु
स्वरूप
कुच्र–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [कुर्चा+नु] हलचल गर्न नपाई एकै ठाउँमा बस्नु; कुचुक्क पर्नु; कुर्चा खानु । > कुच्राइनु— क॰ क्रि॰ कुच्रन लाइनु । कुच्राउनु— अ॰ क्रि॰ कुच्रन लाउनु । कुच्रिनु— अ॰ क्रि॰ कुच्रनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: