कुचिन्डो
नाम
ना॰ [कुच्च+उझिन्डो] १. उझिन्डो छिनेर बिर्को हराई उदाङ्गो भएको ढुङ्ग्रो । २. बिग्रिएको अनुहार ।