कुखुरे
स्वरूप
कुखुरे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [कुखुरो+ए] कुखुरोजस्तो; कुखुराका स्वभावको; कुखुरो खाने । ~ आन्द्रो— ना॰ लाम्चा पात, हरियो र सेतो मिसिएका साना फूल र अपामार्गको जस्तो डाँठ हुने, वीर्यवर्धक मानिने एक लहरो । ~ निद्रा— ना॰ पातलो वा बेला–बेलामा खुलिरहने निद्रा; चाँडचाँडै खुल्ने नीद । ~ बिख— ना॰ एउटा मात्र डाँठ हुने र विषालु जरो हुने एक प्रकारको बर्खे बुटी । ~ बैँस— ना॰ कुरकुराउँदो वा अल्लारे जवानी; उत्ताउलो बैँस ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: