कुकर्म
स्वरूप
कुकर्म
नाम
ना॰ [सं॰] नीतिनियम तथा आचरणविरुद्ध गरिने नराम्रो काम; खराब काम; नीच कर्म; गर्न नहुने काम (पाप, अपराध इ॰) । > कुकर्मी— वि॰ कुकर्म गर्ने; नकाम गर्ने; दुष्कर्मी; नीच ।
"https://ne.wiktionary.org/w/index.php?title=कुकर्म&oldid=47876" बाट अनुप्रेषित