सामग्रीमा जानुहोस्

कुइनेटो

Wiktionaryबाट

कुइनेटो

नाम

ना॰ [कुनो+एटो] १. कुनो परेको ठाउँविशेष; डाँडाको फेदीदेखि उचालिँदै डाँडामाथिसम्म पुगेको ठाउँ; डाँडाको एकापट्टिको पाटो नाघी अर्कापट्टिको पाटामा लाग्ने ठाउँ । २. बगेको पानी पहाडको घुमेका ठाउँमा ठोक्किई नदीले बाटो फेर्ने ठाउँ; केही घुमेको ठाउँ ।

  1. अङ्ग्रेजी: