सामग्रीमा जानुहोस्

कुँद्–नु

Wiktionaryबाट

कुँद्–नु

नाम

स॰ क्रि॰ [सं॰ क्षोदन+नु] काठ, धातु, सिसा आदिमा बेलबुट्टा, अक्षर, चित्र आदि काट्नु; छाँटछुँट वा काटछाँट गर्नु (रत्न, मणि आदि॰ । > कुँदाइ— ना॰ कँुद्ने क्रिया वा प्रक्रिया ।

  1. अङ्ग्रेजी: