कुँडे
स्वरूप
कुँडे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कुण्डे १. दूध तताउने भाँडो । २. गाईबस्तुलाई कुँडो पकाउने वा खुवाउने भाँडो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: pot for heating milk