कुँडि–नु
स्वरूप
कुँडि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [कुँड्+इ+नु] १. चक्कु, तरबार, हँसिया आदि फलामे हतियारको धार झर्नु वा दोब्रिनु; भुत्तिनु । २. चित्त दुख्नु; मन पाक्नु; भित्र–भित्र चिढिनु । ३. अमिलाले दाँतमा खिहिरोपन पैदा हुनु वा दाँतको शक्ति कम हुनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: