सामग्रीमा जानुहोस्

कुँच

Wiktionaryबाट

कुँच

नाम

ना॰ [तु॰ कूचे १. सेनाले अनुशासनपूर्वक ताल मिलाएर हिँड्ने काम; पल्टनले गर्ने मार्च; कूच । २. छिटो चालको हिँडाइ; दौडाइ । ३. भाग्ने काम ।

  1. अङ्ग्रेजी: