सामग्रीमा जानुहोस्

कीट२

Wiktionaryबाट

कीट२

नाम

ना॰ [सं॰] कीरो, कृमि । – नाशक— वि॰ कीरा मार्ने वा नाश गर्ने । ~ पतङ्ग— ना॰ जमिनमा हिँड्ने वा उड्ने कमिलो, माकुरो, झिँगो, फट्याङ्ग्रो आदि ससाना कीराको समूह; कीराफट्याङ्ग्रा । ~ विज्ञान— ना॰ कीराहरूका बारेमा शास्त्रीय ढङ्गले वर्णन तथा विवेचना गरिएको विद्या वा शास्त्र ।

  1. अङ्ग्रेजी: