सामग्रीमा जानुहोस्

किलो१

Wiktionaryबाट

किलो१

नाम

ना॰ [अङ्॰] १. हजार सङ्ख्याको समष्टि रूप । २. एक हजार ग्रामबराबरको नापो; किलोग्राम । ३. किलोमिटरको सङ्क्षिप्त रूप । ~ ग्राम— ना॰ एक हजार ग्रामबराबरको तौल वा राशिको एकाइ । ~ मिटर— ना॰ सय मिटर अर्थात् एक माइलको ५/८ भाग बराबरको नापो । ~ वाट— ना॰ एक हजार वाटबराबरको विद्युत्–शक्तिको एकाइ ।

  1. अङ्ग्रेजी: