किरिया
स्वरूप
किरिया
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ क्रियो १. कुनै काम वा कर्तव्य गर्ने वा नगर्ने कुराको मन्जुरी; शपथ; प्रतिज्ञा । २. मृतकका उद्देश्यले मरेका दिनदेखि तेह्र दिनसम्म गरिने श्राद्ध आदि पारलौकिक कर्म । —
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: