किराँती
स्वरूप
किराँती
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [किराँत+ई ] १. किराँतसम्बन्धी; किराँतप्रदेशको; किराँतवंशको किरात । ना॰ २. किराँत–प्रदेशमा बसोबास गर्ने एक जाति । ~ उखु— पहेँलो रबको एक जातको उखु; कान्तार । ~ बिस— ना॰ चिन्डेका जस्तो आकारको हल्का हरियो पात र रातो भेट्नु हुने, गाईबस्तुलाई घाँस खुवाइने एक रूख ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: