सामग्रीमा जानुहोस्

किराँत

Wiktionaryबाट

किराँत

नाम

ना॰ [सं॰ किराते १. पूर्वी नेपालमा पर्ने माझ किराँत तथा पल्लो किराँतका नामले प्रसिद्ध एक प्रदेश; किरात । २. उक्त प्रदेशमा बसोबास गर्ने प्राचीन एक जाति; राई–लिम्बू । ३. हिमवत्खण्डमा उल्लिखित, सिकारबाट जीविका चलाउने आदिम पहाडी जाति । स्त्री॰ किराँतिनी । ४. प्राचीन नेपालमा शासन गर्ने एक राजवंश । — पति— ना॰ १. किराँतका हाङ्ग वा राजा । २. शिव ।

  1. अङ्ग्रेजी: