सामग्रीमा जानुहोस्

किम्मत

Wiktionaryबाट

किम्मत

नाम

ना॰ [अ॰ कीमते १. कुनै मालको मूल्य; दाम; मोल । २. महत्त्व । ३. पुरुषार्थ; आश्चर्यजनक काम । > किम्मती— वि॰ १. धेरै मोल पर्ने; मूल्यवान्; दामी; । २. महत्त्वपूर्ण; महान् । ३. प्रशंसनीय; तारिफलाग्दो ।

  1. अङ्ग्रेजी: