किपट
स्वरूप
किपट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ केही पूर्वका शताब्दीहरूमा धेरै इलाकामा प्रचलित भए पनि भूमिसुधार आरम्भ हुने समयमा भने पूर्वी नेपालका माझ किराँत तथा पल्लो किराँतमा मात्र प्रचलित राई– लिम्बूहरूलाई लालमोहर गरेर दिइएको कहिल्यै राजीनामा हुन नसक्ने अथवा जसका नाममा सो जग्गा लेखिएको छ उसैका सन्तान–दरसन्तानले भोगचलन गर्नुपर्ने जग्गा । > किपटिया— ना॰ किपट जग्गा पाउने व्यक्ति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: