किनिया
स्वरूप
किनिया
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ अफ्रिाकाको एक देश । ~ नर— ना॰ अश्मीभूत अस्थि–अवशेषका रूपमा किनियामा पाइएको मानवजस्तो देखिने नरवानर; रामवानरको हालसम्म पाइएका अश्मीभूत रूपमध्ये सबैभन्दा प्राचीन रूप । ~ मानव— ना॰ किनिया–नर । ~ वानर— ना॰ किनिया–नर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: