सामग्रीमा जानुहोस्

किनबेच

Wiktionaryबाट

किनबेच

नाम

ना॰ [किन्+बेच्] किन्ने र बेच्ने काम; खरिद–बिक्री; बेचबिखन; क्रय–विक्रय ।

  1. अङ्ग्रेजी: dealing; buying and selling