किटुवा
स्वरूप
किटुवा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [किट्+उवो १. निश्चय वा निधो गरिएको; तोकिएको (काम वा कुरो) । २. किटान गर्ने; तोक्ने (व्यक्ति॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: specified; fixed