सामग्रीमा जानुहोस्

किटान

Wiktionaryबाट

किटान

नाम

ना॰ [किट्+आन] कुनै कामकुराका बारेमा यही नै हो भनी किट्ने वा तोक्ने काम; निश्चय; निधो । > किटानी— ना॰ निश्चयसाथ भनिएको कुरो; तोकिएको कुरो ।

  1. अङ्ग्रेजी: specification; fixation