सामग्रीमा जानुहोस्

किञ्जल्क

Wiktionaryबाट

किञ्जल्क

नाम

ना॰ [सं॰] १. कमलको केसर (उदा॰— मैले न्वाउनलाइ शैलतटमा छन् दूधका पोखरी । टल्कन्छन् जलमा जहाँ किरणका किञ्जल्क रेखा परी । — माधव घिमिरे रू) । २. नागकेसर । वि॰ ३. केसरको रबजस्तो पहेँलो ।

  1. अङ्ग्रेजी: