किचिपिची/किचिमिची
स्वरूप
किचिपिची/किचिमिची
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [किच्+पिच्च/मिच् ] १. किच्ने र मिच्ने काम; किचमिच । २. गिलो पदार्थलाई बेसरी माड्ने काम; गिजोल्ने काम । ३. घाउ खटिरा आदिमा जमेको पीप फुटेर छ्याल्लब्याल्ल हुने काम । ४. अस्पष्ट र फोहोर खालको लेखाइ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: