किचाकिच
स्वरूप
किचाकिच
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [किच्+आ+किच्] परस्परमा वा धमाधम किच्ने काम; थिचाथिच; मिचामिच; ठेलमठेल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: