किक्लिक्क
स्वरूप
किक्लिक्क
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अ॰ मू॰ किक्लिक्+क] घाँटीमा कुनै चीज अड्किँदा वा घाँटी अँठ्याउँदा ऊर्ध्व–वायुको झोक्का निस्कने गरी हुने शारीरिक प्रतिक्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: