किंकर्त्तव्य-विमूढ
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]आत्तिएको; के गरुँ कसो गरुँ भएको; हतबुद्धि
प्रयोग
[सम्पादन गर्नुहोस्]१. परीक्षामा अनुत्तिर्ण भएपछि उ किंकर्त्तव्य-विमूढ भयो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Perplexed