काहिँली
स्वरूप
काहिँली
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [काहिँलो+ई] १. जन्म, नातासम्बन्ध वा अरू कुनै क्रमले चौथी (स्त्री॰; साहिँलीपछिकी; काइँली । ना॰ २. काहिँलो छोरो वा भाइकी पत्नी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: