कास्मिरी
स्वरूप
कास्मिरी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [काश्मीर+ई] काश्मीरका बासिन्दा; काश्मीरसम्बन्धी । ~ केशर— ना॰ १. मसिना लामालामा पात हुने, रातो केशर भएको, सेता फूल फुल्ने, लसुनका जस्ता पोटी हुने एक बुटी । २. त्यसैको फूलको बास्नादार केशर; कुङ्कुम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: