सामग्रीमा जानुहोस्

कास्टिक

Wiktionaryबाट

कास्टिक

नाम

वि॰ [अङ्॰] १. रासायनिक प्रक्रियाबारा तन्तुहरूलाई जलाउने वा नष्ट पार्ने; क्षारक; दाहक । ना॰ २. जलाउने वा नष्ट गर्ने पदार्थ वा वस्तु । ~ सोडा— ना॰ एक प्रकारको सोडा । कास्टिब मेसिन— ना॰ [अङ्॰] मुद्रणकलामा मोनोटाइप बनाउने वा ढाल्ने यन्त्रविशेष ।

  1. अङ्ग्रेजी: