सामग्रीमा जानुहोस्

काली१

Wiktionaryबाट

काली१

नाम

ना॰ [सं॰] १. कालिका देवी; दुर्गा; चण्डी । २. सोह्र विद्यादेवीमध्ये एक । ३. पार्वतीको एक नाम वा उपाधि । ४. कालिमा । ५. अग्निका सात जिह्वामध्ये एक । ६. रात । ७. काला बादलको पङ्क्ति । ८. हिमालयको मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालको पश्चिम भागमा बग्ने एक प्रसिद्ध नदी; शालिग्राम पाइने नदी; काली वा कृष्णा गण्डकी; सप्तगण्डकीमध्ये एक (उदा॰— कालीपार, कालीवार॰ ।

  1. अङ्ग्रेजी: goddess kali; black polish; night; blackness